नेपालले जितेसँगै सर्वेन्द्र खनाललाई स्वदेश र विदेशबाट बधाइको ओइरो

साग फुटवलको फाइनलमा नेपालले भारतलाई हराएसँगै महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई पनि बधाइको ओइरो लागेको छ।
स्वदेशका विभिन्न क्षेत्रका मानिसहरु, अमेरिका र बेलायतबाट धेरै फोन र एसएमएस आएको उनले बताए। म्याच फिक्सिङको आरोपमा उनले राष्ट्रिय टोलीका कप्तानसहित सागर थापासहितका ५ जना खेलाडीलाई नियन्त्रणमा लिएका थिए।
उनले नेपाल र भारतबीचको खेल उनले लाजिम्पाटको कर्नर क्याफेमा बसेर हेरेका थिए। 'नेपालले जित्यो निकै गर्व लाएर आएको छ', खनालले भने 'देशको स्वाभिमान पनि जितसँगै चौडा भएको छ। खेलाडीले चाहे, मिहनेत गरे के हुदैन रैछ भन्ने कुराको पनि पुष्टि भएको छ,' खनालले भने।
nepaltimesnepal

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget