नेपालसँग हारेपछि भारतले किन गर्यो यस्तो हर्कत

काठमाडौं । भारतमा सम्पन्न साग फुटबलमा नेपालले भारतलाई २–१ ले हराउँदै स्वर्णपदक जितेपछि भारतले नेपालको खुसीमाथि धावा बोल्ने कोशिस गरेको छ ।

डिफेण्डिङ च्याम्पियन समेत रहेको भारतलाई उसकै घरेलु मैदानमा नेपालले हराएको थियो । त्यसको खुसीमा नेपालले खुसी मनाइरहँदा बिचैमा राष्ट्रिय गान बन्द गरिदिएको छ । ।
त्यसपछि नेपाली खेलाडी तथा समर्थकहरु आफैले चर्को स्वरमा राष्ट्रिय गान पूरा गरेका थिए । भारतले राष्ट्रिय गान बन्द गर्नुका पछि प्राविधिक कारण थियो कि थिएन पुष्टि भइसकेको छैन । तर, हारकै कारण स्वर्ण विजेता देशका खेलाडीहरुले खुसी मनाएर राष्ट्रिय गान बन्द गर्नु भनेको खेल भावना विपरित हो ।
nepalsandesh-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget