खेल सुरूः साग फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै(अपडेट)

नेपालका लागि अन्जन विष्टले पहिलो गोल गरेका छन्। उनले खेलको पन्ध्रौं मिनेटमा गोल गरेका हुन्।
भारतको गुवाहाटीमा भइरहेको १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल केहीबेरमा सुरु भएको छ।
समूह 'बि'को उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको नेपालले समूह 'ए'को बिजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको हो।
कहीसमय अघि सम्पन्न बंगबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले मालदिभ्सको यही टोलीलाई ४-१ले हराएको थियो।
साग फूटबलको समूह चरणमा भूटानलाई ५-०ले हराएको नेपाल बंग्लादेशसँग २-१ले पराजित भएको थियो ।
समूह बीबाट ‍बंग्लादेशलाइ हराउँदै भारत फाइनलमा पुगिसकेको छ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget