भारतीय विश्लेषकबाट यस्तोको ओलीलाई सुझाव- तास होइन चेस खेल्न सिक


फागुन, काठमाडौं ।

नेपाल मामिला जानकार एवं भारतीय विश्लेषक प्राध्यापक एसडी मुनीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तास नभएर चेस खेल्न सुझाव दिएका छन् । ओलीलाई चाइना कार्ड प्रयोग गर्ने कि नगर्ने भनेर चर्चा भैरहेको समयमा भारतीय विश्लेषकबाट यस्तो सुझाव आएको छ ।

नेपालको दीर्घकालीन क्षेत्रीय विषयमा भारत भ्रमण फोकस गर्न सुझाव दिँदै उनले चेसका गोटीहरुको समेत उदाहरुण दिएका छन् ।

नेपालको दीर्घकालीन हितका लागि काम गर्न नेपालले क्षेत्रीय हितको दृष्टिले हेर्नु पर्ने उनको भनाइ छ ।

nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget