जेलमुक्त भएपछि यसो भने संजयले


बिहिबार बिहान जेल मुक्त भएका बलिउड अभिनेता संजय दत्तले जेलभूक्त भएपछि 'स्वतन्त्रताको हिँडाइ सहज नहुने' प्रतिक्रिया दिएका छन्। दत्तले जेलबाट निस्किएपछि मिडियालाई छोटो प्रतिक्रिया दिने क्रममा उक्त कुरा बताएका हुन्।
जेलमा उनलाई लिन उनकी पत्नी मान्यता दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी पुणेस्थित यारवडा जेल पुगेका थिए।
सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए। दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो।
 setopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget