कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधनभएको प्रति दुख व्यक्त गरेका छन्।

ट्वीट गर्दै मोदीले सादा जीवनशैलीका कोइरालाको अभाव खड्किरहने बताएका छन्। साथै उनले कोइराला परिवार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्। कोइरालाको गएराती महाराजगंजस्थित निवासमा मृत्यु भएको हो।
सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget