महिला फुटबलको स्वर्णका लागि नेपाल र भारत खेल शुरु


भारतको गुवाहाटीमा जारी १२ औं साग खेलकुदमा महिला फुटबलतर्फ स्वर्ण पदकका लागि केहिबेरमा नेपाल र भारत भिड्दैछन्।
जवाहरलाल नेहरु रंगशालामा  दिउँसो ४:१५ बजे सुरु हुने छ।
सहभागी पाँच राष्ट्रबीच एउटै समूहमा भएको राउण्डरोबिन लिगमा सर्वाधिक १० अंक हात पार्दै शीर्ष स्थानसहित नेपाल फाइनलमा आइपुगेको हो।
नेपालले तीन जित र एक बराबरी खेलेको छ। भारतले २ बराबरी र २ जितसँगै ८ अंक जोडेको छ।
लिगमा भारत र नेपालले गोलरहित बराबरी खेलेका थिए।

(सेतोपाटी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget