छ वर्षका एक बालक अल्बर्ट आइन्सटाइन र स्टफेन हकिङजस्तै

छ वर्षका एक बालक अल्बर्ट आइन्सटाइन र स्टफेन हकिङजस्तै तेजबुद्धिका छन् भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर, यो कुरा सत्य हो।

अमेरिकाका छ वर्षीय बालक शेर्विन साराबीको आईक्यू न्युनतम १६० भएको आइक्यू टेस्ट गर्ने अन्तर्राष्ट्रिय निकाय मेन्साले समेत पुष्टि गरेको छ । आइन्सटाइन र हकिङको आइक्यू नम्बर पनि त्यति नै भएको उसले जनाएको छ ।

साराबीकी आमा अमन्डाले भनिन्, 'मेरो छोरो जिज्ञासु खालको छ । उसलाई पढाइलेखाइ गरिरहन मन पर्छ । अलिक चुनौतीपूर्ण कुरा सिक्न अथवा अभ्यास गर्न पाएन भने झनक्क रिसाउने गर्छ ।' गणित र पियानोवादनमा छोराको क्षमताको स्कुलमा समेत तारिफ हुने गरेको उनले बताइन्
nagariknews

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget