३ फागुन, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू सत्तामा आएपछि ‘मेक इन इण्डिया’ को नारा निक्कै चर्तित बनाएका थिए । उनकै नारा अनुसार अहिले भारतमा ‘मेक इन इण्डिया सप्ताह’ चलिरहेको छ ।
तर मोदीको यो सपनामा आइतबार राति भने आगलागी भयो । मोदीको गृहराज्यसँगै रहेको महाराष्ट्रमा ‘महाराष्ट्र रजनी’ योजना पेश भैरहेको समयमा अगलागी भएको हो ।
tajaheadline
Post a Comment