सर्वेन्द्र खनालले ग्यासको कालोबजारी गर्ने प्रहरी निरीक्षकलाई पनि छोडेनन्

काठमाडौं ।  प्रहरीले सशस्त्र प्रहरीका पूर्वनिरीक्षक राजेश भारतीलाई ग्यास सिलिण्डर कालोबजारी गरेको आरोपमा सोमबार पक्राउ गरेको छ । उनको बौद्धस्थित पसलबाट भरिएका २८५  वटा ग्यासका  सिलिण्डरहरु पनि  बरामद गरिएका छन्  ।
राजेशले कालोबजारी गरेको आधारमा अपराध महाशाखाको टोलीले सोमबार  छापा मारेको हो ।भरिएका सबै सिलिण्डरलाई भारतीले १५ सय रुपैयाँमा बिक्री गरेका थिए  ।
अपराध महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालको नेतृत्वमा भारतीले लुकाएर राखेका सिलिण्डरहरु बरामत गरिएको थियो
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget