गौरिका लन्डन, फुपु हंगेरीतिर

फाल्गुन ६, २०७२- १२ औं सागमा जुडोमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी फुपु ल्हामु खत्री हिजै  भारतबाटै हंगेरी जाँदैछिन् भने र पौडीमा एक रजतसहित ४ पदक जितेकी गौरिका सिंह लन्डन पुगिसकेकी छन्

ओलम्पिक छात्रवृत्ति अन्तरगत हंगेरीको राजधानी बुडापेस्टमा १ महिनाअघि देखि प्रशिक्षण लिइरहेकी फुपु नेपाल नआइ भोलि बिहीबार नै गुवाहटीबाट त्यता जाँदैछिन् । गौरिका भने अभिभावकका साथ लन्डन नै बस्दै आएकी छन् । उनी आफ्ना खेल सकिनासाथ लन्डन लागेकी हुन् ।

बुधबार काठमाडौं आइपुगेको स्वर्ण जित्ने पुरुष फुटबल टिमको भव्य स्वागत गरिएको छ । उसुमा स्वर्ण जित्ने निमा घर्ती मगर यसअघि नै काठमाडौं आइसकेकी छन् ।


ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget