यौन सन्तुष्टि नपाएपछि दीपेन्द्रकी प्रेमिका देवयानीको भारतीय पतिसँग डिभोर्स !

काठमाडौं, २ फागुन । फेब्रअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । सबैले प्रेम साटासाट गरि मनाइरहेका छन् ।
तर, धेरैले आजकै दिन प्रेमको अन्त्य समेत गर्छन् । तर, प्रेमको अन्त्य जुनसुकै बेला पनि हुनेगर्छ । त्यसमध्ये केही निकै चर्चित हुन्छ । यसमा पर्ने एउटा प्रेम कहानीको नाम हो स्व. युवराज दिपेन्द्र शाह र देवयानी राणा । दुःखद रुपमा टुंगिएको यो प्रेम कहानी नेपाली समाजमा बर्षाैदेखि निकै चर्चामा छ ।
राप्रपा नेता पशुपति राणाकी छोरी देवयानी र राजदरबारका युवराज दीपेन्द्रबीच निकै लामोसमयसम्म प्रेम सम्बन्ध रहेको बताइन्छ । तर, राजपरिवारले देवयानीसँग विहे गर्न अनुमति दीपेन्द्रलाई नदिएपछि उनले बंशनास हुनेगरी दरवार हत्या काण्ड मच्चाएको दावी गरिन्छ तर, त्यसलाई नेपाली समाजले अझै स्वकारेको छैन् ।
tajaheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget