सांसद टुडु आरोप ठूला नदि भारतलाई बेच्न हुदैछ मधेस आन्दोलन

काठमाडौं,फागुन २ – एमाओवादीका सांसद मोहन टुडुले जारी मधेस आन्दोलन ठूला नदी भारतलाई बुझाउने षड्यन्त्रका लागि मात्र भएको आरेप लगाउनुभएको छ । उहाँले नयाँ संविधानले कसैलाई पनि बिभेद नगरेको दावी गर्दै सबैका हक अधिकार स्थापित गराउने प्रयास स्वरुप आएको संविधानलाई जलाउनु अपराध भएको बताउनुभएको छ ।
सांसद टुडुले मधेसी नागरिकको विश्वास गुमाउदै आएका मधेसवादी दलहरुले भारतको निर्देशनमा आन्दोलन चर्काएको आरोप बताउनुभयो । उहाँले कुनै पनि हालतमा ।झापा , मोरङ र सुनसरीलाई मोर्चाले भनेका भरमा चलाउन नहुने उनले बताउनुभयो । उहाले अहिले बनाइएका प्रदेशमा मुलुकका ठूला नदीनाला सुरक्षित बनेका करण पनि भारतलाई चित्त नबुझेको बताउनुभएको छ ।
आइतबार रमजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद टुडुले विदेशी हस्तक्षेपलाई सहने नेपाली राजनीतिको परम्परा भएका कारण मुलुक कमजोर भएको भन्दै अब विदेशी हस्तक्षेप सहनु नहुने बताउनुभयो ।
nepalnewslive
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget