वीरगन्ज नाकामा फेरी धर्ना बस्ने मोर्चाको चेतावनी

२०७२ माघ २३ गते
२३ माघ, काठमाडौं । तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुनः नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन् । मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरी धर्नामा बस्ने बताएको आजको नयाँ पत्रिकामा समाचार छ ।
जनताको आन्दोलनमा तस्कर र प्रैहरी मिलेर गरेको हस्तक्षेप सहृय हुँदैन, उनले भने, ‘जनतालाई लिएर फेरि बस्छौँ ।
उता प्रहरीले भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ । रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर चाप व्यवस्गित गर्न थालेको छ ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget