इटहरीकाे हलगडामा ट्रिपरकाे ठक्करबाट एककाे मृत्यु ( तस्विर सहित )

 इटहरीकाे हलगडामा ट्रिपरकाे ठक्करबाट एककाे मृत्यु ( तस्विर सहित )
मिलन बिछोड / इटहरी १९ माघ –  सुनसरीको इटहरी स्थित हलगडा चौकमा ट्रिपरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । को १३ प ९११९ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको मे १ ख १८२२ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
तीव्र गतिमा आएको ट्रीपरले ठक्कर दिए पछि मोटरसाइकलमा सवार धरान १३ निवासी याम बहादुर राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार महिलाको भने नाम थर खुल्न सकेको छैन । उनको चिन्ताजनक अवस्थामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget