फाल्गुन ५, २०७२- ‘लुट’ र ‘टलकजंग भर्सेज टुल्के’ दुई सफल नेपाली फिल्मका निर्देशक तथा ‘कबड्डी’का अभिनेता निश्चल बस्नेत र ‘होस्टल रिटन्र्स’की अभिनेत्री स्वस्तिमा खड्काले विवाह गरेका छन् । राजधानीको तीनकुने स्थित एक पार्टी प्यालेसमा आज उनीहरुको विवाह भएको हो ।
ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.