विश्वकप क्रिकेटः नेपाललाई ठूलो सफलता
काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतविरुद्ध बलिङ गरिरहेको छ ।
खेलमा नेपालले भारतको महत्वपूर्ण विकेट झारेको छ । ३९ बलमा ३ छक्का र ७ चौकासहित ५२ रन बनाएका इशान खानलाई नेपाली बलर सन्दिप लामिछानेले आउट गरेका छन् । यसअघि प्रेम तामाङले भारतका दुई विकेट झारिसकेका छन्
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.