नेवार समुदाय योमरी पूर्णिमा मनाउँदै

काठमाडौं, पुस १० । नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तीलको योमरी बनाएर यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । यसरी पूजा गरेमा वर्षभरी अन्नको अभाव नहुने जनविश्वास छ ।
योमरी पूर्णिमाका अवसरमा साँखु, पाटन, काठमाडौं, टोखा, बनेपा, पनौतीलगायतका ठाउँमा सांस्कृतिक र्‍यालीसहितको कार्यक्रम हुँदै छ । यो पर्वमा घरघरमा पुगेर योमरी माग्न जाने चलन छ ।
यस दिनलाई धान्य पूर्णिमाका रुपमा समेत बनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा र गोठपूजा गर्ने चलन छ । बनेपाको धनेश्वर महादेवको मेला पनि लागेको छ ।
.imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget