भारतको चर्चित समाचार च्यानल एविपीले प्रसारण गरेको रिपोर्टमा नेपालमा उत्पन्न अवस्थाले भारतलाई नेपाललाई भन्दा पनि बढी खतरा रहेको दावी गरिएको छ ।
सन् १९९९ मा इण्डियन एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट अपहरण गरेर अफगानिस्तान लगिएको घटनाबाट शुरु गरिएको उक्त रिपोर्टमा अशान्त नेपाल भारतका लागि घातक हुने विश्लेषण गरिएको छ ।nepaliheadlines
Post a Comment