आईसीसी ले भन्यो नेपालले नामिबियालाई ‘जिते’ अर्को विश्वकपमा सोझै स्थान पाउछ

२१ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा सबैभन्दा माथिल्लो स्थानमा पुग्ने एशोसिएट देश अर्को विश्वकपका लागि सोझै छनोट हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बिहीबार बसेको बोर्ड बैठकले एशोसिएट नेशनको पक्षमा यस्तो निर्णय गरेको हो । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा दुई एशोसिएट देश नेपाल र नामिबिया पुगेका छन् ।

आईसीसीको यो निर्णय अनुसार अब नेपाल र नामिबिया मध्येबाट एक देशले छनोट नखेली सन् २०१८ मा यू-१९ विश्वकपमा स्थान बनाउनेछ ।
क्वार्टर फाइनलमा नेपालले बंगलादेश र नामिबियाले भारत प्रतिद्वन्द्वी पाएको छ र नेपालको खेल शुक्रबार छ ।
zoomnp
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget