सादा जीवन र उच्च बिचारका धनी सुशील अब इतिहासमा पानामा .....

सादा जीवन र उच्च बिचारका धनी सुशील अब इतिहासमा पानामा पुगेका छन । सबै लोभी पापीको भिडमा;
उनको नाममा कुनै बैंकमा खाता खुलेन ।
उनको नाममा नेपालको कुनै भूगोलमा एक टुक्रा जमिनको लालपुर्जा बनेन ।
उनको नाममा कुनै शेयर छैन । कुनै उद्योग र ब्यापारमा लगानी भएन ।
उनको पारिवारिक जीवन भएन । अविवाहित भएर नै जीवन बिताएको हुदा उनको तृष्णा, लोभ लालच भएन ।
उनलाई क्यान्सरले पनि झुक्याउन र धोका दिन सकेन । क्यान्सर हार्यो तर उनी हार्नु परेन।
सामान्य मानवीय कमजोरी त कसको पो हुदैन र ?
प्रचण्ड, बाबुराम, माधव र झलनाथले गर्न नसकेको संविधान जारी गर्ने काम उनले नै गर्न सके ।
अन्त्यमा,
देश, जनता, पार्टी, नेता, कार्यकर्ता कसैलाई थाह नै नदिएर उनी मध्य रातमा सुटुक्क शुन्यमा बिलाए ।
अल बिदा सुशील दा ......
तिम्रो आत्मले सधै शान्ति प्राप्त गरोस !
सरल नेता प्रती हार्दिक श्रद्धाञ्जली !

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget