काठमाडौं । सुन्तला चिसो मौसममा पाइन फल हो । चिसो मौसममा चिसो फल सुन्तला सबैलाई मन पनि पर्दछ । पारिलो घाममा बसेर जाडोयाममा सुन्तला खानेहरु धेरै भेटिन्छन् ।
तर, सुन्तला खाँदाको फाइदा भने कमैलाई मात्रै थाहा हुने गरेको छ ।
मानव शरीरमा भिटामिनको कमी हुन नदिने सुन्तला खाँदाका फाइदाहरु यस प्रकार छन् :
१) पेटको बोसो घटाउँछ ।
२) छालालाई चम्किलो राख्न मद्दत गर्छ ।
३) क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।
४) शुक्रकिटको संख्या बढाउने काम गर्छ ।
५) मुटुसम्बन्धि प्रायः रोगबाट बचाउन सहयोग गर्छ ।
६) सुन्तलाको जूस पिउँदा मृगौला रोग तथा मृगौलाको समस्याबाट छुटकारा मिल्नेछ ।
७) आँखाको दृष्टि क्षमतालाई बढाउँछ र आँखाको रोगबाट समेत छुटकारा मिल्नेछ ।
Post a Comment