आज फागुन १ गते राती ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू

काठमाडौँ, ०१ फागुन – आज फागुन १ गते राती ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का महशुस भएको छ।



राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड भए अनुसार ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । गत बैशाख १२,  १३ र २९ गते गएको भूकम्पछि निरन्तर नेपालमा भूकम्पका पराकम्पन जान रोकिएको छैन।

 gorkhalikhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget