देवेन्द्र भट्टराई
फागुन ११, नयाँ दिल्ली ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली आज गुजरात जानुभएको छ ।
गुजरातबाट नेपाली टोली आजै मुम्वइ जाने कार्यक्रम छ । मुम्वइमा प्रधानमन्त्री ओलीले व्यापारिक घरानासंग अन्तरक्रिया गर्नुका साथै बलिउडका कलाकारसंग भेटवार्ता गर्नुहुनेछ ।
६ दिने भ्रमणमा गएका प्रधानमन्त्री ओली भोली नेपाल फर्कदै हुनुहुन्छ ।
radiokantipur
Post a Comment