राति १० बजेर १२ मिनेट जाँदा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।
पाँच दिन अघि पनि रातिको समयमा सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको थियो । सो पराकम्पमा भागदौड हुादा ७० भन्दा बढी घाइतेसमेत बनेका थिए ।
गत १२ बैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएदेखि हालसम्म चार रेक्टर माथिका झण्ढै साढे ४ हजार पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
onlinekhabar
Post a Comment