सूर्य चुरोटको मुख्य डिलरमा प्रहरीको सिलबन्दी,डिलरबाट ५० लाख मूल्य बराबरको चुरोटसमेत बरामद


काठमाडौं प्रहरी परिसरले सूर्य नेपालको मुख्य डिलरहनुमानथानमा सिलबन्दी गरेको छ।



सूर्य चुरोटका खोल कानुन भन्दा बाहिर गएर बनाइएको र चेतनामुलुक स्टीकर नटाँसेको भन्दै प्रहरीले मुख्य डिलरमा छापा मारेर सिलबन्दी गरेको हो।

सरकारी नियम अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत मानवस्वास्थ्थमा पर्ने हानी बारे उल्लेख गर्नुपर्छ । साथै प्रहरीले सो डिलरबाट ५० लाख मूल्य बराबरको चुरोटसमेत बरामद गरेको छ ।News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget