केपीलाई भारतमा मोदीले नेपालको राष्ट्रिय गान बजाएर स्वागत गरे


काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रममणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय सेनाले सम्मान गारथ अर्पण गरेको छ ।


भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्री मध्ये राजकीय सम्मान पाउने केपी ओली नेपालको दोस्रो प्रधानमन्त्री हुन् ।  (ओलीलाई राष्ट्रपति भवनमा मोदीको स्वागत)

उनको सम्मानमा नेपालको राष्ट्रिय गान बजाउनुँका साथै भारतीय राष्ट्रिय गान गाइएको थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget