जब पूर्व क्रिकेटर सेन वार्नलाई सर्पले डस्यो....।


जब पूर्व क्रिकेटर सेन वार्नलाई सर्पले डस्यो....।

बिबिसीमा प्रकाशित समाचार अनुसार 'आई एम अ सेलिब्रिटी, गेट मी आउट अफ हियर' शो सुटिङ भइरहँदा उनलाई सर्पले डसेको हो। यो सर्प बिषालु नहुने समाचारमा जनाइएको छ।

यो शोमा अफ्रिकी भ्यागुत्तो, बिच्छि, साङ्ला तथा मुसा राखिएको बाकसभित्रबाट निस्कनु पर्ने थियो। यो काम उनले सफलतापुर्वक सम्पन्न गरे। त्यसपछि उनलाई सर्पहरु भएको बाकस दिइएको थियो। उनको शरिरबाट आउने मुसाको गन्धको कारण सर्पले डस्नसक्ने चेतावनी डाक्टर किस ब्राउनले पहिले नै दिएका थिए।

डाक्टर ब्राउनको चेतावनीको बाबजुद उनले आफ्नो शीर बाकसमा छिराए । त्यतिबेलै उनलाई सर्पले डसेको थियो।

वार्नको तत्कालै उपचार सुरु गरिएको र उनी खतरामुक्त रहेको शोका कार्यकारी निर्माता स्टेफेन टेटेले बताएका छन्।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget