उत्तर कोरियाका सेना प्रमुख जनरल रि योङ गिललाई भष्ट्रचार गरेको अभियोग मृत्युदण्डको सजाय हुने भएको छ।
दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी यान्हेपले अज्ञात स्रोतलाई उद्धृत गर्दै दिएको समाचारमा गिललाई भ्रष्टाचार र निजी नाफा कमाउनका लागि काम गरेको अभियोगमा दोषी ठहर गरिएको हो। यो खबरको उत्तर कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छैनन्।
जनरल गिललाई उत्तर कोरिया राष्ट्रपति किम जोङ उनले कोरियन पिपल्स आर्मीको प्रमुख नियुक्त गरेका थिए।
setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.