काठमाडौं, माघ २१ । नेपालमा क्यान्सरबाट वर्षेनि हजारौं मानिसको मृत्यु हुने गरेको छ ।

सहरी क्षेत्रका मानिस यो रोगबाट बढी प्रभावित हुने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण सहरी क्षेत्रका मानिस फोक्सोको क्यान्सरबाट बढी प्रभावित हुने गरेका छन् ।
तर, क्यान्सर रोग न्यूनीकरण गर्न सरकारी क्षेत्रबाट खासै पहल भने हुन सकेको छैन ।
imagekhabar
Post a Comment