काठमाडौं, ९ फागुन । भारतमा एकपटक फेरि ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिउँसो २ बजेर ४२ मिनेटमा हिन्दकुश क्षेत्रमा केन्द्र बनाएको ५.७ रेक्टर स्केलको भूकम्पको धक्का उत्तराखण्डदेखि कश्मीरसम्म महसुस गरिएको बताइएको छ ।
भूकम्पबाट कुनै क्षति भएको विवरण आइसकेको छैन् । यसअघि आज विहान पनि ४.५ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले सर्वसाधारणमा त्रास थपिएको बताइएको छ ।
dainiknepal
Post a Comment