काठमाडौँ, २४ माघ । बाह्रौ दक्षीण एशियाली खेलकुद सागमा पनि नेपालले फुटबलमा राम्रो नतिजा निकालीरहेको छ । जारी खेलमा नेपालले भुटानलाई ५ गोल गरेको छ भने भुटानले अहिलेसम्म खाता नै खोल्न सकेको छैन ।
नेपालका लागी नवयुग श्रेष्ठले आजको खेलमा पनि ह्याट्रिक गर्दै अर्को किर्तीमानी रचेका छन् । श्रेष्ठले खेलको ३३ , ७६, र ८५ औँ मिनेटमा गोल गर्न सफल भए भने विशाल राई र अन्जन बिष्टले पनि १ १ गोल थप्दा नेपालको पोल्टामा ५ गोल हुन पुग्यो ।
osnepal
Post a Comment