आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले क्वाटरफाईनलमा बंगलादेशसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
बंगलादेशले क्वाटरफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी शुक्रबार हुनेछ ।
नामिवियाले सेमिफाईनल प्रवेशका लागि इन्डियासंग प्रतिस्पर्धा गर्नुपर्नेछ । समुह डीबाट इन्डिया र नेपाल क्रमश समुह विजेता र उपविजेताका रुपमा क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
radiokantipur
Post a Comment