पेट्रोल वितरण परिमाणमा लागू नियम अाजबाट खारेज

अावश्यकता अनुसार तेल पाइने, स्टक राख्नेलाई कारवाही
नेपाल आयल निगमले इन्धनको अभावका बेला बाँडिने पेट्रोलको परिमाणमा लागू गरेको प्रणाली पूर्णरुपमा खारेज गरेको छ।

नाका सहज भएपछि निजी गाडी तथा मोटरसाइकल-स्कुटरलाई पेट्रोल वितरण गर्न निगमले निश्चित परिमाणमा मात्र तेल दिने नियम लागू गरेको थियो जसमा निजी कार-जीपले एकपटकमा १५ लिटर र दुई पांग्रेले ५ लिटर पेट्रोल पाउने व्यवस्था थियो।

यो व्यवस्था आज निगमले खारेज गर्दै अब आवश्यकता अनुसार पेट्रोल पाउन सकिने बताएको छ। अब पेट्रोलको परिमाणमा कुनै निश्चित नियम नभएका कारण स्टक नराख्न पनि निगमले आग्रह गरेको छ। स्टक राखेको कतै फेला पारेमा निगमले कारवाही गर्ने चेतावनी पनि दिएको छ।

त्यस्तै निगमले आजबाट नै उद्योगीहरुलाई पूरा सिलिण्डर ग्यास भरेर बजारमा पठाउने पनि अनुमति दिएको छ।
सेतोपाटी

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget