पत्याउनु हुन्छ, हरियो केराउले यस्तो फाइदा गर्छ

एजेन्सी । जाडोको मौसममा बिहानबेलुकीको खानामा हरियो केराउ खानु निकै स्वास्थ्यबर्द्ध्क   मानिन्छ । जाडोयाममा हरियो केराउ बजारमा सहजै पाउन सकिन्छ । हरियो केराउबाट तरकारीको बिभिन्न परिकार बनाएर खान सकिन्छ । हरियो केराउमा कम क्यालोरी र धेरै पोषक तत्व पाइन्छ । यसका अनेकाै‌ फाइदा छन् ।


मानिसको तौल घटाउन हरियो केराउ निकै उपयोगी हुनसक्छ । १ कप हरियो केराउमा ११८ क्यालोरी हुन्छ, यसमा नियासिन तत्व हुनाले कोलेस्ट्रोललाइ कम गर्छ ।

ह्दयघात समस्या हुने मानिसलाइ हरियो केराउ सेवन निकै उपयोगी हुन्छ । हरियो केराउको सुप बनाएर पिउनाले रक्तचाप कम गर्न सकिन्छ ।

कब्जियतको समस्या भएकाले पनि हरियो केराउ खानु फाइदा हुन्छ । यसमा हुने प्रसस्त फाइवरले पाचन प्रणालीमा फाइदा पुर्याउँछ । स्वस्थ्य रहन खाने होइन त हरियो केराउ ।
onlinedailypost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget