पाकिस्तानले नेपाललाई दियो २५९ रनको लक्ष्य

काठमाडौंः बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको मंगलबारको खेलमा पाकिस्तानले नेपाल समक्ष दुई सय ५९ रनको चुनौती प्रस्तुत गरेको छ ।

निर्धारित ५० ओभरको खेलम पाकिस्तानले ८ विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको छ ।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा उत्रिएको थियो । नेपालले केहिबेरमा जवाफी व्याटिङ गर्नेछ ।


क्वाटरफाइनलको खेलमा बंगलादेशसँग पराजित भएको नेपालले पाँचौ स्थानका लागि आज पाकिस्तानसँग प्रतिस्पर्धा गरेको हो ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget