माघ २५ गते
मुम्बई । बलिउडकी स्टार नायिका प्रियंका चोपडाको एक रात विताए वाफत सय करोड तिर्नुपर्ने छ । बलिउडमा नायिकाहरुले रातमा करोडौ कमाउने गरेको सञ्चारमाध्यमले जनाएका छन् ।
ती मध्येकी स्टार नायिका प्रियंकाले पनि एकै रातमा सवा करोड लिएको खुलासा भएको छ । तर प्रियंकाले रातमा हुने पार्टी शोमा सहभागि भए वाफत करोडौ रकम लिने गर्छन् ।
बलिउडमा अभिनेत्री प्रियंका चोपड़ाले आफ्नो चार मिनटको पर्फमेन्स गर्न सवा करोड़ रुपैयाँ लिएकी छिन् । त्यो पनि उनले अवार्ड फंक्शनमा बेस्ट अवार्ड पनि पाईनन् ।
चार मिनेट पर्फमेन्स गरी नाम र दाम कमाएकी हुन् । खबर अनुसार यो पर्फमेन्स साझको सबैभन्दा महंगो हो । चार मिनेटको पर्फमेन्स गरेवाफत प्रियंकाले १ करोड २५ लाख रुपैयाँ लिएकी हुन् ।
यसको लागि प्रियंकाले हाड़-तोड़ पर्फमेन्स गरेकी थिईन् । यसको साथै यो पर्फमेन्सबाट प्रियंका सबैभन्दा बढी पैसा लिने सैलिब्रेटी बनेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment