कर्मचारीलाई पोर्नस्टारसँग ५ रात विताउने अफर

एजेन्सी ।
तपाइँलाई अनौठो लाग्ला तर यो सत्य हो । चीनको एक प्रविधी कम्पनीले आफ्नो सर्वश्रेष्ठ कर्मचारीलाई बोनसस्वरुप एक चर्चित पोर्नस्टारसँग ५ रात विताउने अफर दिएपछि यो संसार भरी समाचार बनेको छ ।


यो कम्पनीले सर्वोत्कृष्ठ कर्मचारीलाई पोर्नस्टारसँग ५ रात विताउने र बाँकि कर्मचारीलाई पनि नगत एवं अन्य उपहार दिने समेत घोषणा गरेको छ । क्यूहो 360 नामक कम्पनीले यस्तो अफर दिएपछि पुरुष कर्मचारी हौसिएका छन् ।



कम्पनीले सर्वोत्कृष्ठ कर्मचारीलाई चीनकी चर्चित पोर्न स्टार जूलियासँग ५ रात विताउने अफर दिएको छ । चिनियाँ नयाँ वर्षमा उत्कृष्ठ पुरुष कर्मचारीले ती पोर्नस्टारसँग ५ रात विताउन पाउनेछन् ।


२७ वर्षकी जुलिया चीनकी चर्चित पोर्नस्टार हुन् । उनले विभिन्न पोर्न फिल्ममा काम गरेकी छिन् ।


क्यूहो 360को उत्कृष्ठ कर्मचारीले यी अभिनेत्रीसँग ५ दिन सम्म विदा मनाउन सक्ने छ । चीनमा १९ फेब्रुअरीमा नयाँ वर्ष मानिन्छ ।


छवि ओझाको चलचित्र हवल्दार सुन्तलीको पोष्टर एक मलायम चलचित्रबाट कपी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget