यो राशि भएको मान्छे बिवाहपछि सफल

कतिपय मानिसको जीवन विवाह पछि र विवाह अघि निक्कै फरक हुन्छ । केहीको विवाह पछि जीवन निरश हुन्छ भने केहीको भने निक्कै सुखद् ।
यदि तपाइँको नामको पहिलो अक्षर ही, हू, हे, हो,
डा, डी, डू, डे वा डो छ भने तपाइँको राशि कर्कट
हो । यो राशिका मानिसको भाग्य विवाह
पछि चम्किने ज्योतिष शास्त्रको दावी छ ।


ज्योतिष शास्त्र अनुसार कर्कट राशि हुने
व्यक्ति सम्बन्ध प्रति ईमानदार हुन्छन् भने जिम्मेवार र
कर्तब्यनिष्ट पनि । यिनीहरुको जीवनमा विवाहको विषयमा बाबुआमाले हस्तक्षेप गर्छन् जुन कुरा मन पर्दैन । तर विवाह पछि भने यिनीहरु निक्कै सुखी हुन्छन् । केही अपवाद छोडेर कर्कट
राशिका मानिसको भाग्योदय विवाह पछि नै हुन्छ ।
विवाह पछि भाग्य र परिवर्तन
कर्कट राशिका मानिसको जीवनमा बिवाहले
ठूलो परिवर्तन ल्याउँछ । यिनीहरुको भाग्य नै
विवाह पछि खुल्ने ज्योतिष शास्त्रीहरुको दावी छ
। विवाह पछि यनीहरुले गरेका हरेक जसो काम सफल हुन्छन् । तर यो राशिका ब्यक्तिहरुमा निर्णय
परिवर्तन गरिरहने बानि हुन्छ ।.यो राशिका ब्यक्तिहरु परिश्रमी र इमान्दार हुन्छन् । तर स्वास्थ्यमा भने बच्चाबेला देखि नै समस्या हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget