कलेजको शौचालयमै छात्राले बच्चा जन्माएपछि…

एजेन्सी । स्नातक अध्ययनरत एक छात्राले कलेजको शौचालयमै बच्चा जन्माएपछि हंगामा भएको छ । भारलको सलेम जिल्लाको अथुरस्थित एक नीजि कलेजमा भएको हो ।
बच्चा जन्मने वित्तिकै ती छात्राले बच्चाको हत्या गरेकी थिइन् । उनीबीएस्सी अन्तिम वर्षकी छात्रा हुन् । उनले आफु गर्भवती भएको घटना छिपाएर राखेकी थिइन् ।
बिहीबार उनी आफ्ना कलेजका साथीहरुसँगै टुरकालागि निस्कीएकी थिइन् । तर, कलेज नजिकैको एक पेट्रोल पम्पमा पुगेपछि उनलाई अकास्मात पेट दुख्न थाल्यो ।
बस तेल हाल्न थालेको बेला उनी शौचालय पसिन् । लामो समय सम्म पनि शौचालयबाट बाहीन नआएपछि उनका साथिहरु भित्र गए । साथिहरुले शौचालयमा रगतै रगत देखे ।
तत्पश्चात् उनले आफु सुत्केरी भएको बताइन् । उनले शिशुको घाँटी थिचेर हत्या गराइन् । अस्पताल पलगेपछि चिकित्सकहरुले बच्चा मृत घोषित गरे । अहिले उनीमाथि थप अनुसन्धान भैरहेको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget