परपुरुषसँग आमा रंगेहात भेटिँदा

शनिबार, फाल्गुण १६,
भखैरै टिजएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन् ।

एक दिन दिउँसो उनी घर आउँदा आमा त परपुरुषसँग संभोगरत । त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन् ।

तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन् । गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केही दिन । आमाको ब्याइफ्रेन्डले पनि बारम्बार धम्की दिने ।

ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । घर फर्केपछि आमा र आमाको ब्याइफ्रेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफ्ना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।

आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन । यो समाचार डाक्टर गंगा पाठकसँगको कुराकानीका आधारमा अन्नपूर्ण पोस्ट्ले फुर्सदमा छापेको समाचार हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget