सन् २०१५ अगस्त १४ मा प्रदर्शन हुने भनिएको यो फिल्मको प्रदर्शन मिती अझै तय भएको छैन । यशराज ब्यानरले चाँडै नै प्रदर्शनको नयाँ मिति जानकारी दिने बताएको छ ।
चलचित्रमा आजसम्म नदेखिएको भीएफएक्स प्रयोग गर्न लागिएकाले प्रदर्शन मिति सार्नु परेको यशराजले ट्विटरमार्फत जानकारी दिएको हो । साहरुखको चलचित्र सरेपछि सोही मितिमा करण जौहरको ‘ब्रदर्श’ प्रदर्शन हुने भएको छ । निर्देशक करण जौहरले ट्वीट गर्दै अगस्त १४ मा ‘ब्रदर्श’ प्रदर्शन हुने जानकारी दिएका छन्
Post a Comment