काठमाडौं उपत्यकामा ग्यासको वुलेट भित्रने क्रम तीब्र

पछिल्लो समयमा काठमाडांै उपत्यकामा ग्यासको बुलेट भित्रने क्रम तीब्र बनेको छ । पुस महिनामा सरदर दैनिक १७ वुलेट ग्यास काठमाडौमा भित्रिएको वाणिज्य तथा आपूर्ति विभागका निर्देशक हरिनारायण बेल्बासेले बताउनु भयो । भारतले लगाएको नाकाबन्दीको कारण मूलुकमा इन्धन अभाव सँगै खानापकाउने ग्यासको अभाव तीब्र बनेको छ ।

gas

भारतले लगाएको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनको कारण बजारमा ११ प्रतिशत भन्दा न्युन ग्यास काठमाडौ भित्रिएको वाणिज्य तथा आपुर्ति विभागका निर्देशक हरि नारायण बेल्बासेले जानकारी दिनु भयो ।
अव विभिन्न ठाँउका नाकाहरुमा देखिएको सहजताका कारण काठमाडांैमा ग्यासको आपुर्ति केही सहज हुने निर्देशक बेल्बासेले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget