दुइगुणा फल दिने दुर्लभ योग

शनिबार चित्रा नक्षत्रको साथ षष्ठी अर्थात ६ तिथि हुनाले द्विपुष्कर योग बनेको छ। यो योगमा गर्ने हरेक कामको दुइ गुणा फल मिल्ने विश्चास गरिन्छ।

यो योग शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ९ बजेसम्म रहन्छ। यो अवधिमा किनबेच, नउठेको पैसा उठाउन, नयाँ व्यावसाय सुरु गर्न आदि लगायतका काम गर्नु शुभ मानिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget