आयरल्यान्डको चुनौति सामना गर्दै नेपाल, 42/1 (10 ओभर)

बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डले दिएको १ सय ३२ रनको चुनौती
नेपालले सामना गर्दैछ। नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ। नेपालले ओपनर सन्दीप सुनारको विकेट गुमाएको छ। सुनर शून्य रनमै आउट भएका हुन्। अहिले सुनिल धमला र योगेन्द्र सिंह कार्की क्रिजमा खेलिरहेका छन्।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget