नेपालद्धारा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्देै १२.४ ओभरमा २ यूकेट क्षति मा २९ रन

यू १९ विश्वकप क्रिकेटमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्देै छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालले ११.३ ओभरको खेल सकिदा २ यकेट गुमाएर २७ रन बनाएर खेलीरहेको छ ।

इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको नेपालले सातौं ओभरमा योगेन्द्रसिंह कार्कीलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको छ ।नेपालको इनिङ अर्का ओपनर सन्दिप सुनार १५ रन बनाएर क्रिजमा छन ।
.news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget