ब्रेकअपको प्रश्न सोध्नेलाइ क्याट्रिनाको जवाफ

मुम्बइमा एक अन्तराष्ट्रिय सौन्दर्य प्रसाधन लञ्च गर्न पुगेकी क्याट्रिनालाई मिडियाले रणवीरसंगको ब्रेकअपकै प्रश्न गरे। क्याट्रिनाले प्रश्नको सिधा उत्तर दिइनन्, घुमाइफिराइ भनिन, ‘यदि हामी पब्लिक फिगर हौँ भने खबरमा त रहन्छौ नै।’


सेलेब्रेटी भएपछि खबरमा आइने बताइरहँदा उनले रणवीरको नाम समेत लिइनन। उनले यसरी जवाफ फर्काउँदा प्रश्न सोध्नेले थप प्रश्न गर्ने हिम्मत गरेनन्।

फ्रेबुअरी १२ मा रिलिज हुने क्याट्रिनाको नयाँ फिल्म ‘फितुर’ को लागि उनी दौडधुपमा छिन। फिल्ममा उनी लगायत आदित्य रोयको मुख्य भुमिका रहेको छ।

सो कार्यक्रमका क्याट्रिनाका तस्बिर,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget