लोडसेडिङ फेरि बढ्यो, अब हप्ताको ८६ घण्टा बत्ति जाने (तालिका सहित)


सोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले नयाँ तालिका सार्वजनिक गर्दै अब
हप्ताको ८६ घण्टा बत्ति जाने जनाएको छ । यसअघि हप्ताको ७७ घण्टा बत्ति जाने गरेको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ति आउने छैन । यो भोलि २० गते सोमबार देखि लागू हुनेछ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget