भारतीय विद्यार्थीलाई अमेरिकामा ‘नो इन्ट्री’

एजेन्सी– अध्ययनका लागि अमेरिका गएका १५ भारतीय विद्यार्थीलाई फिर्ता पठाइएको छ । नर्थवेस्टन पोलिटेक्निक युजिभर्सिटीमा भर्ना हुने ती विद्यार्थीलाई बेइज्जत गरी भारत फिर्ता पठाइएको हो ।

भारतीय संचार माध्यमका अनुसार पछिल्लो १४ दिनमा करिब ५० जना विद्यार्थीलाई अमेरिका जानबाट रोकिएको छ । ती मध्ये कतिपयलाई अमेरिकाबाट फर्काइएको छ भने कतिलाई फ्लाइट चढ्न नै दिइएन ।
अमेरिकामा भारतीय विद्यार्थीले गलत छाप छाडेपछि अमेरिकी अधिकारीहरुले उनीहरुलाई त्यहाँ जानबाट रोक्ने गरेका छन् । विद्यार्थीले भने आफूहरु सँग सबै कागाजाग हुँदा हुँदै जान नदिएको गुनासो गरेका छन् ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget