भारतको पश्चिमी प्रान्त पन्जाबको पठानकोटमा शनिबार आतङ्कवादी संगठन जैस-ए-मोहम्मदले आक्रमण गरेपछि लगातार १७ घण्टा भिडन्त भयो। आइतबार दिउँसो पुन केहीबेर भिइन्त भयो। भिडन्तमा भारतीय
सेनातर्फ ११ जनाले ज्यान गुमाएपनि जैस-ए-मोहम्मदका कति जना मारिए भन्ने प्रष्ट भएको छैन।
आहिले भारतीय सेनाले 'अपरेशन' जारी राखेको छ। भारतीय सञ्चार माध्यमहरुले सेनाको यो अपरेसन सन् २००८ नोभेम्बर २६मा भएको मुम्बइ आक्रमणपछिको सबैभन्दा ठूलो सैनिक अपरेसन भएको बताएका छन्।
setopati
Post a Comment